Loading home…
Mohan official Salyani नेपाली गायक मोहन बुढा को आधिकारिक युट्युब च्यानल हो। सल्यान, सुइकोट बाट प्रतिनिधित्व गर्ने उहाँले नेपाली लोकदोहोरी, पञ्चेबाजा, आधुनिक, Rap र Pop शैलीका गीतहरू प्रस्तुत गर्दै आउनुभएको छ। गाउँले भाका, मौलिक शब्द, जनजीवनका कथा र भाइरल लय–भाकालाई संगीतमार्फत दर्शकहरूसँग जोड्नु नै यस च्यानलको मुख्य उद्देश्य हो। नेपाली मौलिकता, संस्कृति र नयाँ पुस्ताको स्वादलाई एकै ठाउँमा भेट्न MOHAN OFFICIAL SALYANI च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। Kathmandu Nepalganj Lalitpur Dang Rukum